सुदूरपश्चिमका रास्वपा सांसदसँग छलफलमा प्रधानमन्त्री
nepalpress.com · Tue Aug 04 06:18:07 GMT 2026

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका रास्वपा सांसदहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ बजेदेखि छलफल जारी छ ।
समसामयिक राजनीतिक विषयमा छलफल केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)