यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
nepalwatch.com · Tue Aug 04 00:36:39 GMT 2026

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २५ पैसा र बिक्रीदर १५२ रुपैयाँ ८५ पैसा निर्धारण गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)