सुन–चाँदीको मूल्य बढ्यो (मूल्यसहित)
bishowkhabar.com · Tue Aug 04 06:16:04 GMT 2026

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८३ हजार ८ सय रुपैयाँ मा कारोबार भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)