फेवातालमा नयाँ नियम : बेलुकी ६ बजेपछि जलयात्रा बन्द, १६ वर्षमुनिलाई एक्लै ‘कायकिङ’ निषेध
nagariknews.nagariknetwork.com · Mon Jun 29 13:03:18 GMT 2026

पोखराको फेवातालमा बढ्दो जल–दुर्घटना जोखिमलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले बेलुकी ६ बजेदेखि तालमा हुने जलपर्यटन गतिविधिमा रोक लगाएको छ। अबदेखि फेवातालमा साँझ ६ बजेपछि डुंगा, कायकिङ तथा सर्फिङ सञ्चालन गर्न पाइने छैन।
पछिल्लो समय पोखरामा दिनहुँजसो हावाहुरी चल्ने, तालमा छाल उत्पन्न हुने तथा त्यसका कारण जलयात्रा जोखिमपूर्ण बन्दै गएपछि यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)