आकस्मिक बाढीको आज मध्यम जोखिम
nepalnews.com · Tue Aug 04 06:20:31 GMT 2026

काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले आज देशका ३० जिल्ला भएर बग्ने स–साना नदी तथा खोलामा आज पानीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहने पूर्वानुमान गरेको छ ।
विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार ताप्लेजुङ, इलाम, झापा, धनकुटा, भोजपुर, मोरङ, सुनसरी, सङ्खुवासभा, सोलुखुम्बु, उदयपुर, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोकका खोलामा पानीको बहाव बढने अनुमान छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)