‘जे माग्यो त्यही पूरा हुन्छ’ भन्ने विश्वासले सन्तानेश्वरमा भक्तजनको ओइरो
kalakarmi.com · Tue Aug 04 06:21:33 GMT 2026

ललितपुर- काठमाडौं सिनामंगलकी सिर्जना रोक्का करिब सात बर्षअघि ललितपुरको गोदावरी नगरपालिका–१३ मा रहेको सन्तानेश्वर मन्दिरमा दर्शन गरेर फर्किएको थिइन । लामो समयदेखि निःसन्तान भएकाले सन्तान प्राप्तीका लागि कामना गरेकी थिइन । दर्शन गरेको डेढ बर्षपछि उनले सप्तान प्राप्त भयो ।
‘करिब सात बर्ष पहिले मन्दिरमा सन्तान प्राप्त होस भनेर कामना गर्न आएकी थिए । यहाँ विधिपूर्वक पूजा गरेर फर्किएको डेढ बर्षपछि मेरो सन्तान भयो । जे मागेकी थिए पूरा भयो । त्यसैले सन्तानेश्वर महादेवप्रति विश्वास छ,’ उनले सुनाइन ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)