नेपाल राष्ट्र बैंकको संरचना र स्वायत्ततामा सन्तुलन आवश्यक: अर्थमन्त्री
makalukhabar.com · Tue Aug 04 06:23:17 GMT 2026

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक जस्तो स्थापित र संवेदनशील संस्थाको संरचनामा बारम्बार फेरबदल गर्न नहुने बताएका छन् ।
मंगलवार संघीय संसदको अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन संशोधनका सम्बन्धमा जारी छलफलमा भाग लिँदै उनले संस्थाको कार्यक्षमता, स्थिरता र व्यावसायिकतामा जोड दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)