रसुवा बाढी : अस्थिर हिमनदी कि भौगोलिक बनावट
newsofnepal.com · Mon Aug 31 02:29:41 GMT 2026

दोलखा ।
अहिले रसुवाको भोटेकोशीमा आएको बाढीको स्रोतको विषयमा विभिन्न अड्कलबाजीहरु भइरहेका छन् । चीनसँग जोडिएर फेक हल्लासमेत चलाइएको छ, जसको विषयमा नेपालको लागि चिनियाँ राजदूतावासले स्पष्टीकरणसमेत दिइसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)