राष्ट्र बैंकको संरचनामा बारम्बार फेरबदल गर्न नहुने अर्थमन्त्री वाग्लेको भनाइ
ratopati.com · Tue Aug 04 06:27:34 GMT 2026

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक जस्तो स्थापित र संवेदनशील संस्थाको संरचनामा बारम्बार फेरबदल गर्न नहुने बताएका छन्।
मंगलबार सङ्घीय संसद्को अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन संशोधनका सम्बन्धमा जारी छलफलमा भाग लिँदै उनले संस्थाको कार्यक्षमता, स्थिरता र व्यावसायिकतामा जोड दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)