राष्ट्र बैंक सञ्चालक समिति सदस्य ७ जना नै राख्न अर्थ मन्त्रालयको प्रस्ताव
ekantipur.com · Tue Aug 04 06:27:59 GMT 2026

राष्ट्र बैंक सञ्चालक समिति सदस्य ७ जना नै राख्न अर्थ मन्त्रालयको प्रस्ताव
राष्ट्र बैंक ऐनमा गरिन लागेको संशोधनका क्रममा सञ्चालक समिति संख्या, महिला प्रतिनिधित्व र उच्च व्यवस्थापनको दरबन्दीका विषयमा सांसदहरूले संशोधन प्रस्ताव दर्ता गराएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)