पछिल्लो २४ घण्टामा छुट्टाछुट्टै सवारी दुर्घटनामा नौ जनाको मृत्यु
hamrakura.com · Tue Aug 04 00:00:00 GMT 2026
काठमाडौँ। देशका विभिन्न जिल्लामा पछिल्लो २४ घण्टामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार झापाको कनकाई नगरपालिका-४ कोटीहोममा पिकअपको ठक्करबाट पैदलयात्री ७५ वर्षीय प्रल्हाद शिवाकोटीको उपचारका क्रममा मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)