प्रधानमन्त्री भेट्न सिंहदरबार पुगे प्रधानसेनापति
canadanepal.com · Tue Aug 04 06:27:00 GMT 2026

काठमाडौं - प्रधानमन्त्री बालेन्द्र शाह र प्रधान सेनापति अशोकराज सिग्देलबीच मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको छ।
बिहान १०:५० बजे सुरु भएको भेटमा देशको समसामयिक राजनीतिक अवस्था, सुरक्षा परिस्थिति तथा राष्ट्रिय सुरक्षा व्यवस्थापनसँग सम्बन्धित विषयमा छलफल भएको बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)