सुनकोसी दुर्घटना: खोजी जारी, मध्यपहाडी लोकमार्ग अवरुद्ध
barnanmedia.com · Tue Aug 04 06:19:09 GMT 2026

मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका–२, नवलपुरस्थित सुनकोसी नदीमा खसेर बेपत्ता भएका तीन जना र कारको खोजी कार्य जारी रहेको छ।
सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन बेस क्याम्प खुर्कोटको गोताखोर टोली, नेपाल प्रहरी र स्थानीयवासीले मङ्गलबार बिहानदेखि सुनकोसी नदीमा बेपत्ता भएका व्यक्ति र कारको खोजी गरिरहेको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)