२० वाणिज्य बैंकका सीईओसँग छलफलमा छन् अर्थमन्त्री
bishowkhabar.com · Tue Aug 04 06:27:12 GMT 2026

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आज (साउन १९) २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूसँग छलफल गर्ने भएका छन् ।
बजेटमा घोषणा भएका आर्थिक सुधार कार्यक्रमको कार्यान्वयनमा बैंकहरूको भूमिका तथा बजारको वर्तमान अवस्थाबारे जानकारी लिन उनीहरूलाई मन्त्रालयमा बोलाइएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)