अमेरिकाको ग्रान्ड क्यानियनमा आकस्मिक बाढी : १५ जना बेपत्ता, ६२ जनाको सकुशल उद्धार
ratopati.com · Mon Aug 31 02:31:15 GMT 2026

एरिजोना । अमेरिकाको एरिजोना राज्यस्थित ग्रान्ड क्यानियन मा आएको आकस्मिक बाढीपछि कम्तीमा १५ जना मानिसहरू बेपत्ता भएको हुन सक्ने आशङ्का गरिएको छ।
नेशनल पार्क सर्भिसका अनुसार शनिबार दिउँसो ब्राइट एन्जेल क्यानियन र फ्यान्टम र्यान्च क्षेत्रमा आएको बाढीका कारण आइतबार बिहानसम्म ६२ जनाको सकुशल उद्धार गरिएको छ। बाढीले ठूला-ठूला चट्टान, धातुका संरचना र अन्य भग्नावशेषहरू पार्क भई बग्ने कोलोराडो नदीमा पुर्याएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)