डल्लासबाट नेपालका लागि ३ करोडको राहत कोष, ‘भिजिट नेपाल’ अध्यक्ष राजभाटद्वारा ३० लाख हस्तान्तरण
ratopati.com · Mon Aug 31 02:33:57 GMT 2026

डल्लास । रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावितको उद्धार, राहत तथा पुनर्निर्माणका लागि अमेरिकाको डल्लासमा रहेका नेपाली युवाहरूले ३ करोड रुपैयाँ बराबरको राहत तथा पुनर्निर्माण कोष स्थापना गर्ने घोषणा गरेका छन्।
‘भिजिट नेपाल’ र ‘युथ एन्ड डेभलपमेन्ट’को संयुक्त पहलमा उक्त कोषको घोषणा गरिएको हो। अभियानको सुरुवात गर्दै ‘भिजिट नेपाल’का अध्यक्ष तथा युवा उद्यमी राजीव राजभाटले आफ्नो व्यक्तिगत तर्फबाट ३० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)