रियलको लगातार तेस्रो जित
nepallive.com · Mon Aug 31 02:31:44 GMT 2026
काठमाडौं– जुड बेलिङ्घमले एक गोल र अर्को गोलका लागि पास मिलाएपछि रियल मड्रिडले स्पेनिस ला लिगामा जोजे मोउरिन्होको नेतृत्वमा लगातार तेस्रो जित निकालेको छ।
आइतबार घरेलु मैदानमा भएको खेलमा रियलले मालागालाई ४–० ले हराएको हो। रियलको जितमा किलियन एमबाप्पे र वैकल्पिक खेलाडी अर्दा गुलेरले पनि गोल गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)