मोरङ कारागारमा कैदीबन्दीको प्रदर्शन, सिडिओ र एसपीविरुद्ध नाराबाजी
rajdhanidaily.com · Mon Aug 31 02:37:47 GMT 2026

काठमाडौं । जिल्ला कारागार मोरङका कैदीबन्दीहरूले जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) र जिल्ला प्रहरी प्रमुख (एसपी) विरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका छन्।
आइतबार राति कारागार परिसरभित्रै उत्रिएका कैदीबन्दीहरूले लागूऔषध कारोबारको झुटा आरोप लगाई मानसिक दबाब दिने गरेको, रकम असुलीको प्रयास गरेको र गोली हान्ने धम्की दिने गरेको गम्भीर आरोप लगाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)