प्रधानमन्त्री राहत कोषमा चीनको ३० करोड रुपैयाँ सहयोग
nepallive.com · Mon Aug 31 02:36:59 GMT 2026

काठमाडौं– चीन सरकारले नेपालका बाढीपीडितका लागि घोषणा गरेको करिब ३० करोड रुपैयाँ बराबरको नगद सहयोग हस्तान्तरण गरेको छ।
आइतबार अर्थ मन्त्रालयमा नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई २० लाख अमेरिकी डलर अर्थात् झन्डै साढे ३० करोड नेपाली रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)