भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर
deshsanchar.com · Mon Jun 29 12:13:08 GMT 2026

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ पर्यटन गन्तव्य पहिचान गर्ने उद्देश्यले सञ्चालित कार्यक्रममा भ्रष्टाचार भएको अभियोगमा बझाङको दर्गाथली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतलगायत नौ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)