मनाइयो पूर्वप्रधानमन्त्री अधिकारीको जन्मजयन्ती
deshsanchar.com · Mon Jun 29 11:20:49 GMT 2026

मोरङ – मोरङको बूढीगंगा गाउँपालिका–४ हात्तीमुढास्थित मनमोहन प्राविधिक विश्वविद्यालयको केन्द्रीय कार्यालयमा पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको जन्मजयन्ती मनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)