पटनाका दुग्ध उत्पादक किसान चितवनमा
barnanmedia.com · Mon Jun 29 13:07:53 GMT 2026

भारतको पटनाका दुग्ध उत्पादक किसानको समूह यहाँको दुग्धजन्य वस्तु उत्पादन र बिक्री वितरणको बारेमा अध्ययन गर्न आएको छ ।
चितवनमा दूध उत्पादनको अवस्था र दुग्धजन्य वस्तुको उत्पादन तथा खपतको बारेमा जानकारी लिन त्यहाँको सुधा डेरीका डेरीका अध्यक्ष सञ्जय कुमारको नेतृत्वमा दुग्ध उत्पादक किसान समूह नेपाल आएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)