सहिद स्मृति राष्ट्रिय यू-२० रग्बी: कर्णाली, बागमती र कोशीको बलियो सुरुवात, फाइनल र सेमिफाइनल समीकरण पूरा
neplays.com · Mon Jun 29 13:22:00 GMT 2026
काठमाडौं। सहिद स्मृति स्पोर्ट्स एकेडेमीको आयोजनामा 'सहिद स्मृति राष्ट्रिय यू–२० पुरुष तथा महिला रग्बी प्रतियोगिता–२०८३' सोमबारदेखि ललितपुरको च्यासल रंगशालामा सुरु भएको छ।
प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको सहयोग, बागमती प्रदेश रग्बी संघको व्यवस्थापन तथा नेपाल रग्बी संघको समन्वयमा संचालित यस प्रतियोगिताको पहिलो दिन पुरुष र महिला दुवैतर्फ रोमाञ्चक खेलहरू सम्पन्न भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)