नेपाल टेलिभिजनको स्याटेलाइट खरिद अनियमिततामा महत्त्वपूर्ण कागजात छानविन समितिको हातमा
clickmandu.com · Mon Jun 29 13:26:00 GMT 2026

काठमाडौं । नेपाल टेलिभिजनको स्याटेलाइट लिंक खरिदका क्रममा अनियमिततामा छानविन गरिरहेको समितिले केही महत्त्वपूर्ण कागजात हात पारेको छ । असहयोग गर्दै आएका कर्मचारीमाथि प्रमुख प्रशासकीय अधिकृत आरती चटौतको हस्तक्षेपपछि समितिले आवश्यक कागजात पाएको हो ।
तत्कालीन कार्यकारी अध्यक्ष महेन्द्र विष्टको पालामा थाइल्याण्डको पीसीएलसँग भएको स्याटेलाइट खरिदका क्रममा अनियमितता आरोपमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनुसन्धान गरिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)