भोटेकोशी प्रलय र पुनरुत्थान : अकल्पनीय विपद् र हाम्रा पूर्वतयारी
onlinekhabar.com · Mon Aug 31 02:45:15 GMT 2026

२०७२ सालको महाभूकम्पको कहरबाट रसुवा विस्तारै तङ्ग्रिंदै थियो। सिमानामा टिन र प्रिफ्याबका केही टहराबाट सरकारी सेवा चलेका थिए। स्याफ्रुबेंसी, रसुवागढी र टिमुरेका घरहरू बिस्तारै ठडिन थालेका थिए। भूकम्पले थिलथिलो बनाएको भूगोलमा जोखिम जिउँदै थियो।
साँघुरो बाटोमा माथि भीरबाट चोइटिएका ढुङ्गाहरू खस्थे। कसैलाई लाग्थ्यो, कसैले छल्थे। हरेक यात्रामा बाँच्नु र बाँचिरहनु पनि अनौठो आकस्मिकता जस्तो लाग्थ्यो। यो २०७४ सालतिरको कथा हो।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)