अमेरिकासँग भेनेजुएलाको तेल सम्झौतापछि न्युयोर्क जेलबाट मादुरोका दुई तस्बिर सार्वजनिक : के छ सन्देश ?
nagariknews.nagariknetwork.com · Mon Aug 31 02:57:10 GMT 2026

अमेरिकाले भेनेजुएलासँग तेल क्षेत्रमा सहकार्यसम्बन्धी सम्झौता घोषणा गरेपछि अमेरिकी जेलमा रहेका पूर्वराष्ट्रपति निकोलस मादुरोका दुई तस्बिर सार्वजनिक भएका छन्। तस्बिर सार्वजनिक गर्दै मादुरोले आफूहरू दृढ रहेको बताएका छन्।
अमेरिकी सेनाले गत जनवरीमा भेनेजुएलाको राजधानी काराकसबाट पक्राउ गरेपछि मादुरो र उनकी श्रीमती सिलिया फ्लोरेस न्युयोर्कको ब्रुकलिनस्थित जेलमा छन्। उनीहरूमाथि लागुऔषध तस्करी र हतियारसम्बन्धी आरोप लगाइएको छ। दुवैले भने आरोप अस्वीकार गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)