सांसदका स्वकीयलाई तलब खुवाउने बाटो खुल्यो
nepalnews.com · Mon Jun 29 13:39:27 GMT 2026

विराटनगर। कोसी प्रदेश सरकारले प्रदेश सभा सदस्यका स्वकीय सचिवहरूको नौ महिनादेखि रोकिएको पारिश्रमिक एकमुष्ट भुक्तानी गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले गत कात्तिकदेखि रोकिएको पारिश्रमिक र सेवा-सुविधा नियमित गर्ने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)