जेनजीको राहत टोली रसुवातर्फ
ratopati.com · Mon Aug 31 03:09:22 GMT 2026

काठमाडौँ । राष्ट्रिय जेनजी नागरिक अभियानका अभियन्ताहरू राहत सामग्री लिएर बाढीबाट प्रभावित रसुवाको टिमुरेतर्फ लागेका छन् ।
टोलीले चामल, दाल, तेल, नुन, चाउचाउ, चिउरा, भुजालगायत खाद्यान्नसँगै सोलार प्यानल, ब्याट्री, लत्ताकपडा र मेडिकल सामग्री लिएर गएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)