चितवनमा भेटिएका १९९ शवको सनाखत हुन सकेन, १२ वटा परिवारले बुझेर लगे
nepallive.com · Mon Aug 31 03:08:32 GMT 2026

चितवन– रसुवाको भोटेकोशीमा आएको बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा भेटिएका १९९ शवको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म २७२ शव फेला परेका छन्। हालसम्म फेला परेका २७२ शवमध्ये ११० पुरुष, ६२ महिला, सात बालक, ६ बालिका र ८७ अन्य अर्थात् अवशेष रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)