चीनबाट नेपाल भित्रिने सामान बोकेका कन्टेनर मुस्ताङको कोरलानाकातर्फ डाइभर्ट
lokaantar.com

रसुवागढी–केरुङ नाका विनाशकारी बाढीका कारण बन्द भएपछि चीनबाट नेपाल भित्रिने मालवस्तु तथा कन्टेनर मुस्ताङको कोरलानाकातर्फ डाइभर्ट हुन थालेका छन्।
सशस्त्र प्रहरीको जोमसोम चेकपोस्टले आइतबार साँझसम्म ६६ वटा मालवाहक कन्टेनरको विवरण सङ्कलन गरेको छ। रसुवागढी नाका पूर्णरूपमा बन्द भएपछि कोरलातर्फ आउने कन्टेनरको सङ्ख्या बढ्दै गएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)