पासपोर्ट प्रकरण : विशेष अदालतद्वारा पाँच जनालाई धरौटीमा रिहा गर्न आदेश
nepalviews.com · Mon Jun 29 13:44:00 GMT 2026

काठमाडौं । विशेष अदालतले राहदानी (पासपोर्ट) खरिदसम्बन्धी भ्रष्टाचार मुद्दामा आरोपित पाँच जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले आरोपितहरूसँग ३ लाखदेखि ५ लाख रुपैयाँसम्म धरौटी माग गर्ने आदेश दिएको हो।
अदालतले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसँग ५ लाख रुपैयाँ, विभागका निर्देशक सुनिलकुमार केसीसँग ४ लाख रुपैयाँ धरौटी माग गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)