हिमालयन रिइन्स्योरेन्सकी सीईओ पौडेल पक्राउ
baahrakhari.com · Thu Aug 27 14:43:53 GMT 2026

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपसना पौडेल पक्राउ परेकी छन् ।
पौडेललाई बिहीबार बबरमहलबाट पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जानकारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)