महानगर प्रहरीको नमस्ते सेवा अभियान सुरु, नागरिकसँग नम्र बन्न डंगोलको निर्देशन
nepalpress.com · Mon Jun 29 13:46:48 GMT 2026

काठमाडौँ । काठमाडौं महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महानगर प्रहरी बललाई नागरिकसँग गरिने संवाद नम्र र सरल बनाउन तथा कानुन कार्यान्वयनमा कडा बन्न निर्देशन दिएकी छन् ।
आजदेखि वसन्तपुरबाट सुरु गरिएको महानगर प्रहरी बलको सप्ताहव्यापी नागरिक सचेतना कार्यक्रम ‘नमस्ते सेवा अभियान’ को शुभारम्भ गर्दै उन यस्तो निर्देशन दिएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)