दुई संसदीय समितिको बैठक बस्दै
setopati.com · Mon Jun 08 04:05:18 GMT 2026
आज राष्ट्रिय सभाअन्तर्गतका दुई वटा संसदीय समितिको बैठक बस्दैछ।
बिहान ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा नागढुङ्गा–सिस्नेखोला सुरूङ्गमार्ग सम्बन्धमा विभाग र आयोजनासँग छलफल हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)