प्रिमियर लिग राउन्ड अप : सिटी, चेल्सी र हलको दोहोरो जित; युनाइटेडको सानदार पुनरागमन
ratopati.com · Mon Aug 31 03:19:32 GMT 2026
लण्डन । इङ्ग्लिस प्रिमियर लिगको २०२६/२७ सिजनले सुरुवाती दुई चरणमै रोमाञ्चक प्रतिस्पर्धाको सङ्केत दिएको छ। दुई खेलपछि म्यानचेस्टर सिटी, हल सिटी र चेल्सीले शतप्रतिशत जित निकाल्दै शीर्ष समूहमा आफूलाई उभ्याएका छन्।
चेल्सीले विशेष रूपमा दोस्रो चरणमा ब्राइटनमाथि ४–३ को रोमाञ्चक जित निकाल्दा म्यानचेस्टर युनाइटेडले इप्सविच टाउनलाई ५–२ ले हराएर पहिलो खेलको निराशालाई बिर्साएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)