कांग्रेस केन्द्रीय निर्वाचन समितिमा दुईजना मनोनीत
baahrakhari.com · Mon Jun 29 13:54:03 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समितिमा दुईजनालाई मनोनीत गरेको छ ।
सभापति गगनकुमार थापाले वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काको संयोजकत्वमा रहेको समितिमा वरिष्ठ अधिवक्ता सुजन लोप्चनलाई सदस्य तथा अधिवक्ता राजु कटुवाललाई सदस्य–सचिवमा मनोनीत गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)