नदी थुनिएर बनेको ताल रित्तियो, तर जोखिम कायमै
ratopati.com · Mon Aug 31 03:24:16 GMT 2026

काठमाडौँ । आइतबार चीनको जलस्रोत मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार सिचाङ (तिब्बत) स्वायत्त क्षेत्रको जिरोङ (केरुङ) काउन्टीमा नदी थुनिएर बनेको ताल लगभग रित्तिसकेको छ।
यद्यपि उक्त तालमा मिसिने नेपाली नदीमा पानीको बहावले बनाएको एउटा गहिरो खाल्डो र तल्लो तटीय क्षेत्रका तीनवटा जलमग्न इलाकामा अझै ठूलो जोखिम रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)