छुटाउनै नहुने आजका मुख्य ११ खबर
dekhapadhi.com · Tue Nov 15 14:50:00 GMT 2022
काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनले जिते ५ वर्ष संसद भंग नहुने बताएका छन्। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अहिलेको चुनाव कौरव र पाँच पाण्डवबीचको महासंग्राम भएको दाबी गरेका छन्। रवि लामिछानेको उम्मेदवारी खारेजी माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ। गण्डकी प्रदेशका भौतिक पूर्वाधारमन्त्री कुमार खड्का बर्खास्त भएका छन्। १४ जना कोरोना संक्रमित थपिँदा २० जना भए निको भएका छ।
स्रोतमा पूरा पढ्नुहोस् (dekhapadhi.com)