उद्धारसँगै पुनर्निर्माणमा जुट्यो चीन : केरुङ नाकाको सडक खुलाउन काम जारी
nagariknews.nagariknetwork.com · Mon Aug 31 03:30:13 GMT 2026

नेपाल-चीन सीमाक्षेत्रमा गएको हिमपहिरो र त्यसपछि आएको बाढीबाट प्रभावित चीनको सिजाङस्थित केरुङ क्षेत्रमा उद्धारसँगै क्षतिग्रस्त सडक तथा संरचना पुनःनिर्माणको काम पनि तीव्र पारिएको छ।
चीनको सरकारी उद्धार तथा इन्जिनियरिङ कम्पनी चाइना एनेङले केरुङ सहरदेखि केरुङ बन्दरगाहसम्म जाने जी२१६ राष्ट्रिय राजमार्गको क्षतिग्रस्त सडक सफा गरेर पुनः सञ्चालनमा ल्याउने काम थालेको हो। उद्धार टोलीले आइतबार मात्रै २८५ मिटर सडक सफा गरेको थियो। अब बन्दरगाहसम्म पुग्न करिब १.२५ किलोमिटर सडक सफा गर्न बाँकी छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)