भोटेकोसी बाढी : ३ हजार २९ जनाको उद्धार, १ हजार ५५८ जना अझै बेपत्ता
tourismface.com · Mon Aug 31 03:39:03 GMT 2026

नुवाकोट — भोटेकोसी नदीमा आएको भीषण बाढीपछि रसुवा र नुवाकोटका विभिन्न स्थानमा अलपत्र परेका ३ हजार २९ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये २ हजार ७७६ नेपाली र २५३ जना विदेशी नागरिक रहेका छन्।
जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार पछिल्लो २४ घण्टामै ६२४ जनालाई हेलिकोप्टरमार्फत सुरक्षित स्थानमा ल्याइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (tourismface.com)