सवारी साधनबाट कालो सिसा हटाउने ट्राफिक प्रहरीको अभियानमा नाडाको ऐक्यबद्धता
kendrabindu.com · Mon Jun 29 14:27:37 GMT 2026

काठमाडौं । सवारी साधनहरूमा प्रयोग भइरहेको कालो सिसा (टिन्टेड ग्लासेस) हटाउने सन्दर्भमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालबीच विस्तृत छलफल र सहमति भएको छ।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले सोमबार काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेसँग भेटवार्ता गर्दै यस अभियानमा प्राविधिक र व्यावहारिक सहयोग गर्ने प्रतिबद्धता जनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)