सोमबार कहाँ–कहाँ छ बाढीको जोखिम ?
ratopati.com · Mon Aug 31 03:50:58 GMT 2026

काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले सोमबार बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीपछि हाल भोटेकोशी र त्रिशूली नदीको बहाव सतर्कता तहभन्दा तल रहेको छ। बहाव तल रहे तापनि ती क्षेत्रहरूमा उच्च सतर्कता अपनाउनुपर्ने देखिएको छ।
आज बिहानको मापनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव पनि सतर्कता तहभन्दा तल नै रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)