खोटेहाङका चार कृषकसहित विभिन्न व्यक्ति तथा संस्था पुरस्कृत
barnanmedia.com · Mon Jun 08 04:41:22 GMT 2026

खोटेहाङ गाउँपालिकाले चार कृषकसहित उत्कृष्ट विद्यार्थी, शिक्षक, कर्मचारी तथा संस्थालाई नगदसहित पुरस्कृत गरेको छ ।
गाउँपालिकाको कार्यालयले आइतबार आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रमका अवसरमा यहाँका कृषक, विद्यार्थी, शिक्षक, विद्यालय गरी चार÷चार, तीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, सात कर्मचारी तथा एउटा निर्माण उपभोक्ता समितिलाई पुरस्कृत गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)