बाढी प्रभावित त्रिशूली, गजुरी र गल्छीका वल्र्डलिंक ग्राहकलाई राहत, इन्टरनेट नरोकिने
makalukhabar.com · Thu Aug 27 14:46:02 GMT 2026

काठमाडौं । बाढीबाट प्रभावित त्रिशूली, गजुरी र गल्छी क्षेत्रका आफ्ना ग्राहकलाई वल्र्डलिंक कम्युनिकेसन्सले विशेष राहत सुविधा दिने भएको छ ।
बाढीका कारण प्रभावित ग्राहकलाई थप आर्थिक भार नपरोस् भन्ने उद्देश्यले कम्पनीले ती क्षेत्रमा इन्टरनेट सेवा विच्छेद नगर्ने जनाएको हो । नियमित रूपमा सेवा शुल्क तिर्न नसक्ने वा सेवा अवधि सकिन लागेका ग्राहकको इन्टरनेट सेवा पनि तत्काल बन्द नगरिने कम्पनीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)