सागर प्रताप राणा नवौं पटक बने राप्रपा रूपन्देहीको अध्यक्ष
setopati.com · Mon Aug 31 04:05:27 GMT 2026

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीको सातौं अधिवेशनबाट सागर प्रताप राणा पुनः अध्यक्षमा चयन भएका छन्।
विगत ३२ वर्षदेखि जिल्ला अध्यक्ष रहेका राणाको यो नवौं कार्यकाल हो। राणा सिद्धार्थनगर नगरपालिकाका पूर्व नगरप्रमुख समेत हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)