ठेकेदारको लापरवाहीले २० करोडको अस्पताल भवन निर्माण अलपत्र
kathmandupati.com · Mon Jun 29 14:41:42 GMT 2026

खोटाङ – ठेकेदार कम्पनीको लापरबाहीका कारण जन्तेढुङ्गा गाउँपालिका– ५ चिसापानी बजारमा निर्माणाधीन १५ शय्याको आधारभूत अस्पताल भवन अलपत्र परेको छ ।
ठेकेदार कम्पनी ड्रागन–रियर जेभी र गाँउपालिकाबिच विक्रम संवत् २०७८ असार २५ गते ठेक्का सम्झौता भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)