दलमा आबद्ध भए रेडक्रसको संलग्नता त्याग्नु अनुरोध
nepallive.com · Mon Jun 29 14:41:36 GMT 2026

काठमाडौं – नेपाल रेडक्रस सोसाइटीले सांगठनिक सुधारका लागि भन्दै राजनीतिक दलमा आबद्ध भए रेडक्रसको सदस्यता त्याग्न आह्वान गरेको छ । नेपाल रेडक्रस सोसाइटीले एक सार्वजनिक अनुरोध जारी गर्दै यस्तो आह्पान गरेको हो ।
नेपाल रेडक्रस विश्व रेडक्रस अभियानको अभिन्न अङ्गको रूपमा रहेको बताउँदै रेडक्रसका सात सिद्धान्त, मूल्य मान्यतामा आधारित एक तटस्थ र निष्पक्ष रूपमा काम गर्ने देशकै ठूलो मानवीय संस्था रहेको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)