ट्रेकिङ गाइडसहितका ६ विधामा तालिम दिँदै प्रतिष्ठान, आवेदन आह्वान
ratopati.com · Tue Aug 04 04:20:27 GMT 2026

काठमाडौँ । नेपाल पर्यटन, होटल तथा पर्वतीय प्रतिष्ठान (नाथम) ले पर्यटन र हस्पिटालिटी क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले विभिन्न ६ वटा विधाका तालिमहरूका लागि दरखास्त आह्वान गरेको छ।
प्रतिष्ठानले मंगलबार एक सार्वजनिक सूचना जारी गर्दै आगामी भदौ र असोज महिनाबाट सुरु हुने गरी ट्रेकिङ गाइडदेखि डिप्लोमा इन कुलिनरी आर्ट्ससम्मका तालिमहरूमा इच्छुक नेपाली नागरिकहरूबाट आवेदन माग गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)