गोरखामा ग्यास अभाव, अनुगमनको क्रममा स्टक पनि भेटिएन
ekantipur.com · Tue Aug 04 04:19:28 GMT 2026

गोरखामा ग्यास अभाव, अनुगमनको क्रममा स्टक पनि भेटिएन
गोरखा नगरपालिका–६ को गणेश भाँडा पसलमा मासिक ८ हजार ग्यासको कोटा रहे पनि ४ हजार ७ सय ४८ वटा ग्यास सिलिन्डर मात्र आएको अनुगमनको क्रममा भेटिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)