प्युठानमा मारुती भ्यान दुर्घटना, दुई जनाको मृत्यु
ratopati.com · Fri May 15 10:02:41 GMT 2026

काठमाडौँ । प्युठानमा मारुती भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
शुक्रबार प्युठान–दाङ सडकखण्ड अन्तर्गत माण्डवी गाउँपालिका–१ देविस्थानमा भएको दुर्घटनामा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकहरूको पहिचान खुल्न सकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)